तिमी र म अनि यी रातहरु पनि,,अधेरी हुनुपर्छ
बाकी मलाई केही चाहिँदैन तिमी,,मेरि हुनुपर्छ
छोरा यो गरिबको झुपडिमा,,मीठो खान पनि
कित दसैं,,कित घरमा कोहि,,सुत्केरी हुनुपर्छ
आमा यो जन्म मात्र होईन अर्को जन्ममा पनि
मेरो जन्म तपाईंको कोख बाट,,,फेरि हुनपर्छ
जीबन भर सुकुमबासी भएर,,बाचेका छन कति
नेता ज्यु तपाईंलाई ठाउँठाउँमा घर,,घडेरि हुनुपर्छ ।
पुष्प मित्र
कैलाली