२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चेल्सीलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । इङलिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा लिभरपुलले चेल्सीलाई २-०ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरे । माने र सलाह दुई मिनेटका अन्तरमा गोल गरेका थिए । जीतसँगै अंक तालिकामा लिभरपुलले नचेस्टरसिटीभन्दास्पष्ट दुई अंकका अग्रता कायम भएको छ ।

लिभरपुलको ३४ खेलबाट ८५ अंक भएको छ । यसैगरी इपिएल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ३-१ गोल अन्तरले पराजित गरेको छ । सिटीका लागि रहीम स्टालिङले दुई तथा एक गोल गाब्रियल जेससले गरेका थिए ।

प्रिमियर लिगमा सिटीमा ८३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अंक तालिकामा शीर्ष स्थानमा ८५ अंकका साथ लिभरपुल रहेको छ । तर सिटीले लिभरपुलभन्दा एक कम खेल खेलेको छ ।