१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

फेरि बुटवलमा टिपर आतंक, १९ बर्षीय युवतीको लियो ज्यान लियो



अ+ अ-

बुटवल । रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको ज्यान गएको छ। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं.१२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ ।

बुवा घनश्याम भण्डारी र छोरी पुष्पा सवार लु ४५ प ७२३४ नम्वरको मोटरसाइकललाई बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ठक्कर दिएको हो ।

प्रहरीले ठक्कर दिएको आशंकामा लु २ ख १९०३ र लु १ ख ६२३३ नम्वरको टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।