

काठमाडौं । यौनले मानिसको ज्यानैसम्म लिनसक्ने क्यानाडामा भएको एक अनुसन्धानले देखाएको छ । भनिन्छ, सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ ।
अनुसन्धानका अनुसार हृदयघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान घट्छन । हतारको यौनका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ । यो निकै पीडादायक मात्र होइन, निको नहुने खालको समस्या पनि हो ।
असुरक्षित यौनसम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ, सुरक्षित भएर पनि अवैध रुपमा राखिने संसर्गका बेला दुवै जनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिले हानिकार हुन्छ । एजेन्सी