१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रोनाल्डोले जोगाए हारबाट



अ+ अ-

काठमाडौं। इटालियन सिरी ‘ए’ फुटबल अन्र्तग शनिबार बिहान घरेलु मैदानमा भएको खेलमा युभेन्टस हारबाट जोगिएको छ । यसअघि नै लिग च्याम्पियन बनिसकेको युभेन्टसले डर्बी भिडन्तको खेल रोनाल्डोको एक गोलले बराबरीमा राकेको हो ।

अन्तिम ६ खेलअघि नै लिग विजेता बनेको युभेन्टस ४ वटै खेलमा शतप्रतिशत जित निकालेर १०० अंक बनाउने योजनामा थियो ।

टोरिनोले सासा लुकिजले १८ औँ मिनेटमा गरेको गोलबाट अग्रत लिएको थियो । फरवार्ड क्रिस्टियानो रोनाल्डोले ८४ औँ मिनेटमा मात्रै गोल फर्काउन सक्दा गुभेन्टस डर्बी हारबाट जोगिएको हो ।

खेल बराबरीमा रहँदा टोरीनो ५७ अंकसहित छटौँ स्थानमा छ अर्थात चौँथो स्थानमा रहेको एटदान्टा भन्दा २ अंकले तल छ । अब बाँकी ३ खेलबाँकी रहदा उस्लाई स्थान बढाउने मौका मिल्न सक्छ ।