१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हप्ताको कुन कुन दिन राख्नु हुँदैन शारीरिक सम्बन्ध, बाहिरियो यस्तो तथ्य



अ+ अ-

काठमाडौं । शारीरिक सम्बन्धलाई प्राकृतिक आवश्यकता मानिने गरिन्छ भने शारीरिक सम्बन्धलाई प्राकृतिकलाई एकीकृत राख्ने एक प्रक्रियाको रुप धेरैले वर्णन गर्ने गरेका छन्। धार्मिक आस्था अनुसार पनि शारीरिक सम्बन्धलाई प्राकिर्तिक अपरिहार्यताको रुपमा बताउने गरिन्छ। तर शारीरिक सम्बन्धको लागि हिन्दु धर्मको छुट्टै विश्वास गर्ने गर्छ।

शास्त्रका अनुसार शारीरिक सम्बन्ध पछि बस्न गएको गर्भमा रहेको बच्चा कस्तो हुन्छ भने गर्भ उपनिषदको माध्यमबाट जान्न सकिने कुरा उल्लेख गरिएको छ। धार्मिक शास्त्र अनुसार हप्ताका केहि तिन दिन शारीरिक सम्बन्ध बनाउनको लागि शुभ मानिने गर्दैन। यी तीन दिनहरुमा शारीरिक शारीरिक सम्बन्ध राख्न र गर्वधारण गर्नको लागि शुभ मानिंदैन।

मंगलवार, शनिवार र आइतबार शारीरिक सम्बन्ध बनाउन खासै शुभ नहुने बताउने गरिन्छ। यी तीन दिनमा शारीरिक सम्बन्ध राख्दा गर्वधारण भएमा जन्मने बच्चा धेरैनै घमण्डी हुने गर्छन्। साथै स्वास्थ्यको हिसाबमा पनि यस प्रकारमा बच्चाहरु कम्जोर हुने विश्वास गर्ने गरिन्छ। यस्तै विज्ञानले पनि सबै भन्दा धेरै प्राय जोडी बिहिबार शारिरीक सम्बन्ध बनाउन मन पराउने गर्छन्।