१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आज भगवान गणेशको दिन, यसरी गर्नुहोस् पुजा, लाभैलाभ हुनेछ !



अ+ अ-

काठमाडौं । मंगलबारको दिनलाई भगवान गणेशको दिन मानिने गरिन्छ । मँगलबारकै दिन भगवान गणेशको पुजा गर्नाले सोचेको काम पुरा हुने बिश्वास पनि गरिन्छ । मँगलबारकै दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ । तर अन्य भगवानको पुजा गर्नु अघि भगवान गणेशलाई नै सम्झिने गरिन्छ । यस दिन ब्रत बस्दा पनि बिहान खाना नखाने र बेलुका पनि खानामा नुन मिसाउनु हुदैन ।

हिन्दूधर्मअनुसार मंगलबारको व्रत गर्नाले सुख प्राप्ति, शत्रु दमन, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्ति हुने बिश्वास गरिन्छ । ब्रत बस्दा गहुँ र सख्खरको भोजन गर्नु र रातो कपडा लगाउनु राम्रो मानिन्छ । गणेश भगवानको आराधना गर्दा ऊँ भौमाय नमः’ ५ माला जप गर्नु पर्ने हुन्छ । गणेशको पुजा आरधाना गर्दा रातो फूल, फल, तामा, नरिवल दान गर्नु राम्रो हुन्छ ।