१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र दाहालबीच वालुवाटारमा छलफल जारी



अ+ अ-

काठमाडौ । मन्त्रिमण्डलको पूर्नगठन वा हाल रिक्त रहेका तीन मन्त्रालयमा मात्र मन्त्रि नियुक्ति  गर्ने लगायतका बिषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच बालुवाटारम छलफल भै रहेको छ ।

बिहान ११ बजे देखी दुई अध्यक्ष बीच छलफलमा रहेको र केही बिषय  आजै टुगोमा पुग्न सक्ने वालुवाटार स्रोतले जनाएको छ ।

यसै गरी छलफलमा बिभिन्न निकायमा रिक्त रहेको राजनीतिक नियुक्ति,पार्टी एकता पछि बाकि रहेको सांगठनिक  प्रक्रियालाई पुरा गर्ने बारेमा पनि दुई अध्यक्ष बीच छलफल भएको छ ।