१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मन्त्रीमण्डल हेरफेर: बिष्णु पौडेल बने अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमा पार्वत गुरुङ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए । नयाँ मन्त्रीमण्डलमा हेरफेर हुँदा गुरूङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।