१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

केटाले बिहे गर्न नमानेपछि माइतिघरको पोलबाट हाम फाल्ने प्रयास गरेकी युवती नियन्त्रणमा



अ+ अ-

काठमाडौं । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर आत्महत्याको प्रयास गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।

केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा बसेकी शाही आज ‘हाम फालेर मर्ने’ भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् ।

लगत्तै उनलाई प्रहरीले उद्धार गरेको छ ।