
काठमाडौं । आफूलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् ।
मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नभएको’ आरोपमा पक्राउ गरिएको बुझिएको छ ।
झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् ।