
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोईराला समूहले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने स्रोतले जनाएको छ । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा बद्री पाण्डे र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने बताईएको छ ।