९ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई छलफलको लागि बोलाएका छन् ।

अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई छलफलको लागि बालकोट बोलाएका हुन् ।

अध्यक्ष ओलीले बालकोट बोलाएका तर किन बोलाएका भन्नेबारे थाहा नभएको एक नेताले बताए । ‘बालकोटबाट आउनु भन्ने खबर आएको छ तर किन भनेर थाहा छैन’, उनले भने ।