
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई छलफलको लागि बोलाएका छन् ।
अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई छलफलको लागि बालकोट बोलाएका हुन् ।
अध्यक्ष ओलीले बालकोट बोलाएका तर किन बोलाएका भन्नेबारे थाहा नभएको एक नेताले बताए । ‘बालकोटबाट आउनु भन्ने खबर आएको छ तर किन भनेर थाहा छैन’, उनले भने ।