१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक



अ+ अ-

काठमाडौँ । युरोपा लिगको उपाधि इटालीयन क्लब एटलान्टाले जितेको छ ।

गएराति आयरल्याण्डको डुब्लीनमा भएको फाइनल खेलमा जर्मन क्लब लेभरकुसेनलाई ३–० गोलले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो ।

एटलान्टालाई जित दिलाउन तीनै गोल एडेमोला लुकम्यानले गरे । उनले खेलको १२, २६ औं र ७५ औं मिनेटमा गोल गरेका हुन् ।

एटलान्टाको यो पहिलो युरोपियन उपाधि हो । यता, ५१ खेलमा अपराजित रहेको लेभरकुसेनको अपराजित यात्रामा ब्रेक लागेको छ ।