२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गाडी दुर्घटनामा परे पूर्वमन्त्री अब्दुल खान



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । काठमाडौंबाट चितवन जाँदै गरेको बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटना भएको हो ।

उपाध्यक्ष खानसहित गाडीमा चारजना सवार थिए । अर्को गाडी जोगाउन खोज्दा उनी सवार गाडी भित्तामा ठोक्किएको बताइएको छ । दुर्घटनामा खानसहित गाडीमा सवार चारैजना सामान्य घाइते भएका छन् ।

उनीहरूको मलेखु राजमार्ग सामुदायिक अस्पतालमा उपचारपछि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ ।