![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2023/08/prachanda-sansad-ma.jpeg)
काठमाडौं: संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८पेश गर्ने कार्यसूची रहेको छ ।