![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2024/03/samajbadi-meeting.jpg)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।
केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।