११ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पावरप्लेमा नेपालले नेदरल्यान्ड्सको विकेट लिन सकेन



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालविरुद्ध नेदरल्यान्ड्सले राम्ररो प्रदर्शन गरेको छ ।

जितको लागि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पावरप्लेमा विकेट नगुमाई ६० रन बनाएको छ ।

नेदरल्यान्ड्सका ओपनर माईकल लेबिटले ३४ र म्याक्सले १९ रन बनाएर खेलिरहेका छन् । यि दुई ओपनरको साझेदारी नेपालका लागि घातक बनेको छ ।

नेपाललाई यी दुई जनाको साझेदारी तोड्न महत्वपूर्ण विकेटको जरुरत रहेको छ ।