८ चैत्र २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देउवा, दाहाल र नेपालबीच देउवा निवासमै के-के भयो छलफल



अ+ अ-

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका दुईजना अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमै पुगेर भेटवार्ता गरेका छन् । 

बुधरबार दाहाल नेपाल समुहका अध्यक्षद्धयले  देउवा निवास बूढानीलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गर्र्नुपर्ने स्रोतले बतायो ।

शभापति देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव पनि नगरेको र सहयोगको आग्रह पनि नगरेको नेकपाका नेताहरुले स्रोतले जानकारी दिएको छ ।

तीन नेताबीच आगामी दिनमा सहकार्यको प्रस्ताव गरेर अघि जाने भन्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।