८ बैशाख २०८२, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वेस्टहामको पोस्टमा आर्सनलको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई उसकै घरेलु मैदानमा ६–० गोलले पराजित गरेको हो ।

आर्सनललाई फराकिलो जित दिलाउन बुकायो साकाले दुई तथा विलियम सलिबा, गाब्रियल मेघालहिस, लियान्ड्रो ट्रोसार्ड र डिक्लान राइसले एक–एक गोल गरे । आर्सनलले पहिलो हाफमै ४ गोल गरेको थियो ।

जितसँगै आर्सनल २४ खेलबाट ५२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । वेस्टहाम ३६ अंकका साथ आठौं स्थानमा छ ।