१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तँपाईलाई थाहा छ, कुकुरले बिजुलीको खम्बा र टायरमा किन फेर्छ पिसाब ?



अ+ अ-

काठमाडौं । हामीलै कयौपटक कुकुरले बिजुलीको खम्बा (पोल) र गाडीका टायरमा पिसाब गरेको देखेका हुन्छौ । तर हामीले कुकुरलाई यी स्थान किन मन पर्छन वा किन पिसाब गर्छन् भन्ने बारेमा सोचेका छौ त ? आज हामी यसको कारणको बारेमा चर्चा गर्छौ ।

कुकुर मानिसको लागि सबैभन्दा वफादार प्राणी हो । कहिले कहिले त कुकुर मानिस भन्दा पनि धेरै वफादार हुने गर्छ । यसको साथै कुकुर अन्य जनावरको तुलनामा धेरै सामाजिक पनि हुन्छन् । कारको टायर र बिजुलीको खम्बामा पिसाब गर्नुको कारण एक तथ सामाजिक कारण हो । यस्तो स्थानमा पिसाब गरेर कुकुरले अर्को कुकुरलाई आफ्नो गन्ध छाड्न चाहन्छ ।

सामान्य रुपमा कुकुरको पिसाबको लागि यस्तो स्थानलाई महत्व दिन्छन्, जहाँ सिधा उभिएको होस् । यस्तो सिधा स्थानमा कुकुरको पिसाबको निशाना ठिक ठाउँमा पर्छ र खुलेर पिसाब गर्न सक्छ । योसँगै अन्य कुकुरको लागि नाकको उचाईमा आफ्नो पिसाबको गन्ध छाड्न चाहन्छ ।

पिसाबको गन्ध वर्टिकल सतहमा धेरै समयसम्म रहने भएकोले कुकुरले आफू यो स्थानको उक्त इलाकामा भएको जानकारी अर्को कुकुरलाई दिने गर्छ । यसको मतलव अर्को कुकुरलाई आफ्नो इलाकाको क्षेत्र पनि परिचित गराएको हो ।