माघी थारू समुदायले मनाउने प्रमुख चाड हो। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गतेलाई थारु समुदायले नयाँ वर्ष रुपमा धुमधामका साथ मनाउँछन्। बर्दियामा माघीको रौनकमा रमाउँदै रास्वपा सभापति रवि लामिछाने।