
राष्ट्रपति रामचन्द्र पौडेलले आज सातौँ बाग्लुङ महोत्सवको उद्घाटन गर्नु भएको छ । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ आइपुग्नु भएको थियो ।
बाग्लुङ महोत्सव उदघाटनका अवसरमा विभिन्न समुदायका वेशभुषा सहितको झाँकी प्रस्तुत गरिएको थियो ।
हेरौं तस्वीरमा महोत्सवका झलकहरु
तस्वीर: शुसील अर्याल, न्यूजपोलार डट कम