८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मंगलबार घट्यो अमेरिकी र युके पाउण्ड स्ट्रलिङको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?



अ+ अ-

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ८७ पैसा तोकिएको छ।

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८८ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९५ पैसा तोकिएको छ । 

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २२ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ २८ पैसा तोकिएको छ ।  एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७ रुपैयाँ ८९ पैसा तोकिएको छ ।