१८ चैत्र २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रपति पौडेल विराटनगर आउदै



अ+ अ-

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार विराटनगर आउदैहुनुहुन्छ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरे प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पौडेल विहान ११ वजे विराटनगर आईपुग्ने कार्यक्रम तय भएको छ ।

विराटनगरस्थित होटल सिटीप्यालेस केही समय भेटघाट समेत गर्नुहुनेछ । राष्ट्रपति पौडेल आजै काठमाडौ फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।