१० माघ २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आईपीएल अक्सनः हर्षल ११.७५ करोडमा पञ्जावमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।

स्लो बल विशेषज्ञ हर्षल पटेलका लागि गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच बिडिङ युद्ध भयो । गुजरातले १०.७५ करोड रुपैयाँसम्मको बोली लगायो, त्यसपछि लखनऊ सुपरजायन्ट्सको पालो आयो ।

पञ्जाव किंग्सले अन्त्यसम्म कायम राख्दै हर्षललाई ११.७५ करोडमा किन्यो । उनी यो खबर लेख्दासम्म यस लिलामीमा सबैभन्दा महँगो भारतीय खेलाडी बनेका छन् ।