एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ ।
न्युजिल्याण्डका अलराउन्डर रचिन रविन्द्र १ करोड ८० लाखमा चेन्नई सुपर किंग्समा गएका छन् ।
५० लाख वेस प्राइस भएका उनलाई सिएसकेले टोलीमा सो मूल्यमा भित्र्याएको हो ।