
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन आज दुबईमा जारी छ ।
इंग्ल्याण्डका मिडल अर्डर ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोडमा किनेको छ ।
उनलाई राजस्थानले पनि बोली दिएको थियो । दक्षिण अफ्रिकाका रिले रुसो सेट–१ मा अनसोल्ड रहे ।