
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन आज दुबईमा जारी छ ।
वेस्ट इन्डिजका टी–२० कप्तान रोभम्यान पावेल ७.४० करोडमा बेचिएका छन् । उनलाई राजस्थानले किनेको हो ।
यस्तै, अस्ट्रेलियाका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८० करोडमा किनेको छ ।