
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ ।
मंगलबार बिहान शितल निवासमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो ।
भेटवार्तामा संसद्को अधिवेशन लगायत समसामयिक राजनीतिक घटनाक्रममा कुराकानी भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।