२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आज कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। पूर्व पदाधिकारीहरुलाई पनि बोलाइएको सो बैठकमा१४औं महाधिवेशनको सन्दर्भमा छलफल हुने बताईएको छ । त्यस्तै नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

पार्टी कार्यालय सानेपामा बैठक बस्ने बताईएको छ । 

यसअघि २७ चैतमा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेताहरुसँग संयुक्त छलफल गरे पनि कुनै पनि ठोस निष्कर्ष आएको थिएन् ।