
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र संक्रमणकालिन न्याय टुँगो लगाउनेबारे छलफल भएको बताईएको छ ।
तस्विर: प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय