१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाकिस्तानविरुद्ध केएल राहुलको अर्धशतक



अ+ अ-

एजेन्सी । एसिया कप अन्तर्गत भारतका ब्याट्सम्यान केएल राहुलले पाकिस्तानविरुद्ध अर्धशतक बनाएका छन् ।

कोलम्बोमा जारी सुपर फोरको खेलमा उनले ६० बलमा अर्धशतक बनाएका हुन् । उनले ५ चौका र १ छक्का प्रहार गरे । उनको यो एकदिवसीय करिअरमा १४ औं अर्धशतक हो ।

यो समाचार तयार पार्दासम्म भारत ३४.२ ओभरमा २ विकेटको क्षतिमा २१५ रनको स्थितीमा छन् । आइतबार वर्षाका कारण खेल हुन नसकेपछि आज रिजर्भ डेमा खेल खेलिएको हो ।