१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल अवरुद्ध



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारत र पाकिस्तानबीचको खेल अवरुद्ध बनेको छ ।

कोलम्बोस्थित आर प्रेमदासा मैदानमा जारी खेलमा वर्षा भएपछि खेल हाललाई स्थगित भएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको भारत २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रनको अवस्थामा छ । विराट कोहली १६ बलमा ८ रन तथा केएल राहुल २८ बलमा १७ रनसहित क्रिजमा छन् ।

यसअघि समूह चरणमा पनि यी दुई टोलीबीचको खेल वर्षाका कारण रद्ध हुन पुगेको थियो । यदि आज पनि खेल हुन नसकेमा भोलिका लागि ‘रिजर्भ डे’ राखिएको छ ।