७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

केन्द्रीय कार्यसमितिमा महामन्त्री थापाको यस्तो छ फरक मत- पूर्णपाठ



फाइल फोटो
अ+ अ-

काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर पुर्पक्षका लागि कारागार चलान भएका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीको सदस्यबाट निलम्बन गर्नुपर्ने भन्दै नोट अफ डिसेन्ट’ दर्ज गराउनु भएको छ ।

महामन्त्री थापाले अनुसन्धानका लागि सहयोग पुर्‍याउन पनि खाँडलाई निलम्बन गर्नुपर्ने प्रस्ताब केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ दर्ज गराउनु भएको हो । यो विषयमा कांग्रेस मौन बसेको छ ।

महामन्त्री थापाले लिखितरुपमा राखेको फरक मत ।

NC_CCM_GK80.4.10