काठमाडौं । नेपाली कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ ।
काठमाडौंमा बस्ने उक्त बैठकले नीति अधिवेशनका लागि आवश्यक काम गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।