काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार बिहान पशुपति पुगेर विशेष पूजा गर्ने भएका छन् ।
बिहान ९ बजे पत्नी राधिका शाक्यसहित पशुपति पुगेर उनले पूजा गर्ने भएका हुन् ।