८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आज यस्तो छ विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । शनिबार अमेरिकी डलरसहित केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ २१ पैसा तोकिएको छ ।  

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८३ पैसा तोकिएको छ।  

एक बहराइन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ २७ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ २५ पैसा तोकिएको छ। 

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ६१ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २७ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४३ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ५८ पैसा तोकिएको छ ।