१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रियसभा बैठक बैस्दै, विनियोजन विधेयकमाथि छलफल हुने



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको बैठक बस्दैछ  । आज दिउँसो १ः०१ बजे बस्ने भनिएको बैठकमा बिनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये मन्त्रालयगत छलफल हुनेछ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा बिनियोजित बजेटमाथि छलफल हुनेछ ।

साथै युवा तथा खेलकुल मन्त्रालय, शहरी विकास मन्त्रालय र उद्याग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बिनियोजित बजेटमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।