काठमाडौँ । नेपाल चलचित्र संघले काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध अदालतमा मुद्दा दायर गर्ने भएको छ ।
आज सोमबार बसेको संघको बैठकले मेयर बालेनविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो । भोलि मंगलबार मेयर बालेनविरुद्ध मुद्धा दायर गर्ने संघको तयारी छ ।