८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आज विदेशी मुद्राको विनिमयदर बढ्यो, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ १० पैसा तोकिएको छ ।  

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७६ पैसा तोकिएको छ। एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ६१ पैसा रहेको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ २३ पैसा तोकिएको छ।  एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ६१ पैसा तोकिएको छ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ । 

यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ४८ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकिएको छ । 

जापानी यनको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६९ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५४ पैसा तोकिएको छ ।