१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको प्राप्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेससहित माओवादी केन्द्र र एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी ३५ सांसदको मत प्राप्त गरेका हुन् ।

यस्तै, नेकपा एमालेका २२ सांसदले विपक्षमा मत दिए भने राप्रपाका २ सांसद तटस्थ बसे ।

मुख्यमन्त्री पाण्डे वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३५ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।