८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विसनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ४८ पैसा तोकिएको छ ।  

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ६३ पैसा तोकिएको छ।  

एक युरोको खरिददर १ सय ३९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ५४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ । 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ३० पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ २३ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ ।