१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

किलर ह्वेल कसरी सामाजिक गतिविधिमा संलग्न हुन्छन् ? जान्नुहोस्



अ+ अ-

एजेन्सी । किलर ह्वेलहरु अतिसमाजिक जीवका रुपमा चिनिन्छन् । अमेरिकाको वाशिङ्टन राज्य नजिकैको ह्वेलको एक बथानको १० दिनमा १० घण्टाभन्दा धेरै समय भिडिओ खिचेर सो अध्ययन गरिएको हो।

यूकेको एउटा विश्वविद्यालयले गरेको अध्ययनले किलर ह्वेलहरू उमेर र लिङ्गको आधारमा एकअर्कासँग घुलमिल गर्ने तथ्य पत्ता लगाएको छ।

प्रशान्त महासागरमा ड्रोन क्यामराबाट गरिएको अध्ययनमा कम उमेरका र पोथी ह्वेलहरूले अन्य ह्वेलभन्दा धेरै सामाजिक अन्तर्क्रिया गर्ने देखिएको छ।

युनिभर्सिटी अफ एक्सटरका डा माइकल वाइसले भन्नुभयो "हामी ह्वेलका बथान फेला पाछौंँ र छेउबाट तस्बिर खिच्छौँ ।" अधिकांश अध्ययन तस्बिरका आधारमा गरिएको उहाँले बताउनुभयो ।