
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दाको सुनवाइ न्यायाधीश अनिल सिन्हाको इजलासमा परेको छ ।
सर्वोच्च अदालतमा तोकिएको ११ वटा रिटको पेशी मध्ये लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।
सोमवार युवराज सफलले लामिछाने विरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै रिट दिएका थिए ।