१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । मङ्गलबार अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो, अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ०१ पैसा तोकिएको छ ।  

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ २७ पैसा रहेको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ०९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ६८ पैसा तोकिएको छ।