
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले यही चैत ६ गते विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको बताइएको छ।
विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।