१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारले खरिद गरेका सवारी साधनको बिवरण माग्दै सांसद सुमनाले बुझाईन मन्त्रालयलाई पत्र



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सुमना श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संग नेपाल सरकारले खरिद गरेका यातायातका साधन सम्बन्धी सम्पूर्ण बिवरण माग गर्नुभएको छ ।

मन्त्रालयका सुचना अधिकारी सुभराज न्यौपानेलाई सम्बोधन गरेर लेखिएको पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल सरकारले खरिद गरेका यातायातका साधनसम्बन्धी साधनको प्रकार, खरिद मिति, खरिद मूल्य, कुन विभाग, कार्यालय वा निकायका लागि खरिद गरिएको भन्ने सम्पूर्ण विवरण माग गरिएको छ ।