२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमाले तत्काल सरकारबाट नबाहिरिने



अ+ अ-

काठमाडौँ । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ ।

शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो । यस्तै, बैठकले राष्ट्रपतिको उम्मेदवारका रुपमा उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सार्ने निर्णय पनि गरेको छ ।

एमालेले पुस १० गते एमाले र माओवादीबीच भएको सहमति अनुसार नै अघि बढ्ने निर्णय पनि गरेको छ । यता, माओवादीले भने कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।