
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उहाँहरु बिच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन , पछिल्लो राजनीतिक अबस्था तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको जनाईएको छ ।